coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लैनचउरमा मोटरसाइकलले ठक्कर दिँदा दुई घाइते

काठमाडौं—लैनचउरमा मोटरसाइकलले गएराति एक पैदल यात्रुलाई ठक्कर दिई पल्टिँदा दुई जना घाइते भएका छन्। फुर्वा शेर्पाले चलाइरहेको बा ५८ प १६२६ नम्बरको मोटरसाइकलले लैनचउरस्थित सासा ब्याङ्केट अगाडि देवेन्द्र खनाललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

स्वयम्भु बस्ने शेर्पा र नयाँ बजार बस्ने पैदलयात्री खनाल दुवै घाइतेलाई उपचारका लागि फरक फरक अस्पताल लगिएको छ। शेर्पा ग्रान्डी अस्पताल भर्ना भएका छन् भने खनालको वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०७४ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App