कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट तीन भारतीय सैनिकको हत्या

बिहिबार, १४ बैशाख २०७४, १६ : ५४ एजेन्सी

श्रीनगर—भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ।

यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिन पछाडि भएको हो।

सैनिक प्रवक्ता राजेश कालियाले भारत र पाकिस्तानको सीमा क्षेत्रनजिकै रहेको कुप्वादा जिल्लामा बिहान सवेरै भएको घटनामा परी दुई आक्रमणकारीको पनि मृत्यु भएको बताए। भारत-पाकिस्तान सीमामा वर्षौंदेखि तनाब हुँदै आइरहेको छ।

भारतले आफ्नो भूभागमा करिब पाँच लाख भारतीय सैनिक तैनाथ गरेको छ। सन् १९४७ मा बेलायती शासनको अन्त्य भएपछि भारत पाकिस्तान सीमा छुट्टिएको थियो। यी दुबै देशले सो र क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन्।

गत सेप्टेम्बरमा उरी सैनिक शिविरमा भएको आक्रमणमा १९ जना भारतीय सैनिकको मृत्यु भएको थियो। रासस/एएफपी








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad