७ वैशाख २०८१ शुक्रबार
राजनीति

गठवन्धनको अनसनस्थल पुगेर दाहालले भने: मलाई सहयोग गर्नुहोस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय गठवन्धनको अनसनस्थल खुलामञ्च पुगेका छन्।

अनसनस्थल पुगेका दाहालले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफ्नो नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउन आग्रह गरे। उनले गठवन्धनलाई आन्दोलन स्थगित गरेर छलफलमा आउन समेत आग्रह गरे।

उनले मधेसी दलहरुले उठाएको एजेण्डाबारे बोल्दै माइती फर्किएको अनुभुति भएको प्रतिक्रिया दिए। गठवन्धनका संयोजक उपेन्द्र यादवले दाहाललाई सहयोग गर्ने बताए पनि सरकारमा सहभागि हुनेबारे आफूहरुले अझै निर्णय नगरेको बताए।

 

 

प्रकाशित: ३१ असार २०७३ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App