coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुन जस्तै देखिने धातुसहित स्वीस नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा सुनजस्तै देखिने पहेँलो धातुसहित एक स्वीस नागरिक पक्राउ परेका छन् ।

ओमन एयरको उडानबाट ओमनको मस्केट हुँदै नेपाल आएका स्विज नागरिक चेटसवा टेन्जिनलाई भन्सार चेकजाँचको क्रममा अवैध रुपमा ल्याएको करिब २ सय ८० ग्राम सुनजस्तो देखिने पहेलो धातुसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: ९ वैशाख २०७४ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App