७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिद्वारा तीन अाेटा विधेयक प्रमाणिकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयकहरु प्रमाणीकरण गरेकी छन्। व्यवस्थापिका संसदबाट पारित भर्इ स्वीकृतिका लागि आएका विधेयकहरुलाई राष्ट्रपति भण्डारीले बिहीबार स्वीकृत गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार भण्डारीले सार्वजनीक खरिद ऐन २०६३को पहिलो संशोधन विधेयक २०७३, नेपाल खुला विश्वविद्यालय विधेयक २०७३ र विनियोजनक विधेयक २०७३लाई प्रमाणिकरण गरेकी छिन्।
राष्ट्रपति भण्डारी संविधानको धारा ११३को उपधारा २ अनुसार विधेयकहरु प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालय जनाएको छ ।
 

प्रकाशित: ३० असार २०७३ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App