coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्कने

काठमाडौं— भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे भ्रमण टाेलीका सदस्य परराष्ट्रमन्त्री प्रकाशरण महत भ्रमण छाेट्याएर भोलि बुधबार स्वदेश फर्कने भएका छन्।

बुधबार बिहान ९ बजे मन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

(यसअघिकाे समाचारमा परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्किने हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ। परराष्ट्र मन्त्रालयको स्रोतका अाधारमा लेखिएको सो समाचारबाट पाठक एवं सम्बन्धित पक्षमा पुगेको असुविधाका लागि क्षमाप्रार्थी छौं – सम्पादक)

प्रकाशित: ५ वैशाख २०७४ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App