coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

 न्युजिल्यान्ड–न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।     अमेरिकी जियोलोजिकल सर्भे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो ।

१० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन भोली सम्म लाग्ने बताइएकोे छ ।    भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको बारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन ।

 

प्रकाशित: ३० असार २०७३ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App