coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कमलरी नेतृको रहस्यमय मृत्यु

बर्दिया – कमलरी विकास मन्चकी अध्यक्षको बुधवार राती रहस्यमय तरिकाले मृत्यु भएको छ ।

‘घटनास्थल हेर्दा नेतृले आत्महत्या गरेको देखिन्छ’

बबई नगरपालिका—१० बस्ने २० वर्षीय सृजना चौधरीको रहस्यमय तरिकाले मृत्यु भएको हो ।

गुलरियास्थित मुक्त कमलरी मञ्चको कार्यालयको कोठाको पंखामा झुन्डिएकोे अवस्थामा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी भरत बोहराले बताए ।

‘घटनास्थल हेर्दा नेतृले आत्महत्या गरेको देखिन्छ’ उनले भने, ‘तर,वास्तविक के हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ 

 

प्रकाशित: ३१ चैत्र २०७३ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App