coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई रुसको चेतावनी

रुसले अमेरिकालाई सिरियामा पुनः आक्रमण नगर्नका लगि चेतावनी दिएको छ । रुस भ्रमणका क्रममा रहेका अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनलाई उनका समकक्षी सेर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।

उनले ट्रम्प प्रशासनले पछिल्लो समयमा ल्याएको सिरिया नीति तथा पुनः सिरिया माथि आक्रमण बारे आएका पछिल्ल्ला समाचारहरु बारे आलोचना गरेका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले निकट भविष्यमा सिरियाली राष्ट्रपतिको कुनै पनि अस्त्वि नरहेको बताए पनि यस प्रति रसियाले आपत्ति जनाएको छ । 

प्रकाशित: ३१ चैत्र २०७३ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App