८ वैशाख २०८१ शनिबार
समाज

पूर्व राजकुमारी प्रेरणालाई 'स्ट्रोक'

काठमाडौं- पूर्व राजकुमारी प्रेरणा सिंहलाई ब्रेन स्ट्रोक भएको छ। उनलाई उपचारको लागि शुक्रबार ९ बजे  नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

उनको मस्तिस्कमा रगत जमेकोले आइसियूमा राखेर उपचार भैरहेको छ। अहिले नै सल्यक्रिया गर्ने अवस्था नभएको ले औषधी चलाइएको स्रोतले बताएको छ। उनको उपचारमा डा. पंकज जलन नेतृत्वको चिकित्सक टोली संलग्न छ। प्रेरणाको स्वास्थ्यबारे अस्पताल र परिवारले आधिकारिकरुपमा केही भनेका छैनन्। छोरीको स्वास्थय अवस्था बुझ्नको लागि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका थिए।





 

 

 

प्रकाशित: २६ चैत्र २०७३ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App