८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

मनिला – फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ । 

भूकम्पको धक्का राजधानी मनिला सहित वाताङ्गस मिन्डोरो र कालापानका अधिकाँश इलाकामा महसुस गरिएको थियो । 

समाचार तयार पार्दासम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन । तर लुजोन टापूमा भूकम्पपछि विद्युत प्रशारणमा अवरुद्धता आएको बताइएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: २६ चैत्र २०७३ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App