coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक स्थगित

काठमाडौं–बुधबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ। ‘विशेष कारणवश’ भन्दै संसद सचिवालयले सूचना टाँस गरी संसद स्थगित भएको जनाएको छ।  व्यवस्थापिका संसदमा आज आर्थिक विर्ष २०७३/७४ को आर्थिक आय व्ययको विवरण बजेट पारित गर्ने कार्यसूचि थियो।

तर माओवादीले सरकारलाई दिएको समर्थन अचानक फिर्ता लिएपछि दलहरुबीच ध्रबीकरण भएको छ।  माओवादीले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएसम्म बजेट पारित गर्न नदिने निर्णय गरेको छ भने कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराउने तयारी गरेको छ।

 

प्रकाशित: २९ असार २०७३ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App