coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

जब राष्ट्रपति भण्डारीलाई पूर्वराजाले बाटो देखाए (फोटो फिचर)

काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। सोल्टी होटलमा आयोजना गरिएको ब्रतबन्ध भोजमा पूर्वराजपरिवारका लागि सबैभन्दा विशिष्ट अतिथि राष्ट्रपति रहिन्।

चैत १७ मा भएको ब्रतबन्धको भोज सोल्टी होटलमा दिइएको हो। ब्रतबन्ध भोजमा रातो पहिरनमा पुगेकी राष्ट्रपतिलाई स्वागत गर्न पूर्वाराजा कार्यक्रमस्थलभन्दा वरै आए। यसअघि राष्ट्रपति भण्डारीकी छोरीको विवाह समारोहमा पूर्वराजा सहभागी भएका थिए। कतिपयले हृदयेन्द्रको ब्रतबन्ध भोजमा राष्ट्रपति सहभागिता त्यही गुन तिर्नका लागि भएको टिप्पणी गरेका छन्।

ब्रतबन्ध भोजमा उपप्रधानमन्त्री कमल थापा लगायत दलक नेताहरु उपस्थित थिए। कलाकार राजेश हमाल एवं विभन्न देशका राजदूतहरु पनि सहभागी थिए।

हेर्नेहाेस् तस्बिरहरू

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App