७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इरानमा ६.१ रेक्टर स्केलको भूकम्प

तेहरान – इरानमा बुधबार ६.१ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 
इरानको साइड मुस्लिम सहरलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो भूकम्प  गएको हो । भूकम्पले इरानी जन जीवनमा क्रासदी फैलाएको छ ।
 यसअघि सन् २००३ मा इरानमा गएको भूकम्पमा परी करिब ३१ हजारले ज्यान गुमाएका थिए । 

 

प्रकाशित: २३ चैत्र २०७३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App