coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

बेली डान्सरले अाशीर्वाद चर्चामा

न्युयोर्क— पप गायक आर्शीवाद सुवेदी पछिल्लो एक गीतमा क्यानेडाली बेली डान्सरहरुद्वारा अभिनय गरेपछि चर्चाको शखिरमा पुगेको छ। साथी नामको सो आर एण्ड वी पप गीतमा आर्शीवादले नयाँ प्रयोग गरेका हुन्।

‘क्यानडामा स्टेज कार्यक्रम गर्दै थिएँ उनीहरुसँग त्यहीँ भेटभयो। मैले आफ्नो गीतमा मोडलिङ गर्न आग्रह गर्दा सजिलै मानेपछि अभिनय गराएको हो’, उनले भने।

‘क्यानडामा स्टेज कार्यक्रम गर्दै थिएँ उनीहरुसँग त्यहीँ भेटभयो। मैले आफ्नो गीतमा मोडलिङ गर्न आग्रह गर्दा सजिलै मानेपछि अभिनय गराएको हो’, उनले भने।

उनले म्युजिक भिडियोमा नौलो प्रयोग गरेका छन् जसलाई दर्शकले निकै रुचाएका छन्। गीतको भिडियो युट्युबमा अपलोड गरेको दुई दिनमा गीतमा एक लाखभन्दा बढी पटक हेरिएको छ।

यस अघि पनि दर्जनौं पप गीत गाइसकेका उनलाई यो पछिल्लो गीतले चर्चा दिएको हो। विगत एक दशकदेखि पप गीत गाउँदै आएका सुवेदीले यस गीतमा आफ्ना पुराना स्कुले साथीहरुको स्मरण गरेका छन्। 

प्रकाशित: २१ चैत्र २०७३ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App