७ वैशाख २०८१ शुक्रबार
समाज

असईको लिखित परीक्षाको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

काठमाडौं—नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। प्रधान प्रधान कार्यालयले गत मंसिर १९ देखि २२ गतेसम्म लिएको लिखित परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको हो।

प्रकाशित नतिजाअनुसार ४५८ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ। प्रहरी प्रधान कार्यालयकाअनुसार आगामी चैत २७ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण परीक्षा हुनेछ।

प्रहरी प्रधान कार्यालयकाअनुसार स्वास्थ्य परीक्षमा सहभागी हुनेहरुले सक्कल नागरिकता तथा प्रवेशपत्र साथ लिई आधाघन्टा अगाडि उपस्थित हुनु पर्नेछ।

उतीर्णको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: १८ चैत्र २०७३ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App