८ वैशाख २०८१ शनिबार
समाज

प्रधानसेनापति र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौं – प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सायबीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ । 
भेटवार्ताका क्रममा प्रधान सेनापति र सार्क महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।
यसअघि प्रधानसेनापतिले भारतका स्थल सेनाध्यक्षसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भारतीय सेनाध्यक्षले नेपाललाई सात वटा घोडा उपहार दिएका थिए ।  

 

प्रकाशित: १८ चैत्र २०७३ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App