८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाएका हुन्।  रासस

 

प्रकाशित: २८ असार २०७३ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App