coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दाहालले प्रधानमन्त्रीलाई लेखेको पत्रमा के छ?

काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन्। पार्टीले सबै मन्त्रीहरुलाई समेत फिर्ता बोलाएको छ।

अध्यक्ष दाहालले लेखेको पत्र मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको थियो। सरकार छोड्ने निर्णय गरे लगत्तै माओवादीले पत्रकार सम्मेलन गरी सो जानकारी गराउँदैछ।

दाहालको हस्ताक्षर भएको पत्रमा एमालेले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यन्वयन नगरेको आरोप लगाइएको छ। सोही कारण सरकारमा बसिरहनु उचित नहुने भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको पत्रमा उल्लेख छ।

दाहालको पत्र

प्रकाशित: २८ असार २०७३ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App