६ वैशाख २०८१ बिहीबार
राजनीति

माअाेवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे, अाेली सरकार धरापमा

काठमाडौं–माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेताको हैसियतमा सरकारलाई दिएको सथर्मन फिर्ता लिएको माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।

दाहालले प्रधानमन्त्री केपी शर्मा अोलीला ई पत्र बुझाउँदै ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कर्यान्वयन गर्न नेकपा एमाले प्रतिबद्ध नरहेको आधारमा सरकारमा बसिरहनु उचित नहुने भन्दै समर्थन फिर्ता भएको जानकारी दिएका छन्।

पत्रमा माअोवादीका मन्त्रिहरू सबै आजकै मितिबाट फिर्ता बोलाइएको उल्लेख छ।

प्रकाशित: २८ असार २०७३ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App