coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलामा डुबेर दिदी भाइको मृत्यु

रुकुम- रुकुममा स्कुल जाने क्रममा खोलामा डुवेर दिदी भाइको मृत्यु भएको छ।  भुम्या नगरपालिका–७ धर्मशाला बस्ने ११ बर्षीया सपना बुढा र ८ बर्षीय जित बहादुर बुढाको मंगलबार रोल्पा थवाङ स्थित स्कुल जाने क्रममा रुकुम धर्मशाला बागुचौर भन्ने स्थानको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

               

प्रकाशित: १५ चैत्र २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App