चलचित्र समिक्षक समाजको अध्यक्षमा पुनः यज्ञश

मङ्गलबार, १५ चैत २०७३, १५ : ०२ नागरिक

काठमाडौं- चलचित्र समिक्षक समाजको अध्यक्षमा यज्ञश पुनःनिर्वाचित भएका छन्। सोमबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा दीपेन्द्र लामा र शीला खत्री, महासचिव सामिप्य तिमल्सिना, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ (समावेशीतर्फ), सावित्री ढकाल कोषाध्यक्षमा चयन भएका छन्।

सदस्यहरुमा सेवा भट्टराई, सुकृत नेपाल, समुन्द्रराज घिमिरे, प्रभाकर गौतम, बन्दना भट्टराई र सजना बराल छन्।

अधिवेशनले समाजको सल्लाहकार, केन्द्रिय र प्रदेश पार्षद समेत निर्वाचित गरेको छ। सल्लाहकारमा रमण घिमिरे, डा. प्रदीप भट्टराई, नवीन सुब्बा, रविन नेपाली, अनुप सुवेदी, राजेन्द्र सलभ र दीपक मानन्धर छन्।

केन्द्रिय पार्षदमा रमण घिमिरे, नारायण अमृत, स्मृति ढुंगाना, विनय देवकोटा, क्रन्दन चापागाई र इश्वर रौनियार चयन छन्। प्रदेश पार्षदमा अच्युत कोइराला, जनक तिमल्सिना, घिमिरे युवराज, कमलकुमार, भीम खरेल र लेनिन बञ्जाडे छन्।

अधिवेशनपछि सम्पन्न कार्यसमिति बैठकले क्रिटिक्स अवार्डलाई निरन्तरता दिने, मन्डे मूभिजपुनःआयोजना गर्ने र प्रत्येक महिना कुनै विषय माथि छलफल कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad