coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

यही महिनामा आउँदै अपरिचित

काठमाडौं- फिल्म 'अपरिचित' आगामी चैत्र २५ मा रिलिज हुने भएको छ। जुना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रज्जवल गिरी, ध्रुव कोइराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवा लगायतका कलाकारको अभिनय छ।

तामाङ फिल्म 'पर्खाल', 'कर्म' बनाएका निर्देशक रुपेश थिङको डेब्यु निर्देशन रहेको फिल्ममा मिलन लामा र जविन्द्र सुब्बा निर्माता र अमृत थिङ कार्यकारी निर्माता छन्।

एक्शन लभ स्टोरी जनराको फिल्ममा सञ्चु थोकर लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ।

प्रकाशित: १५ चैत्र २०७३ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App