७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लेगिन्स लगाएको आरोपमा विमान यात्रामा रोक

 वासिङटन –  अमेरिकाको युनाइटेड एयरलाइन्सले लेगिन्स लगाएको आरोपमा दुई युवतीलाई यात्रा गर्नमा रोक लगाएको छ। उक्त घटना सोसल मिडियामा भाइरल बनेको छ। डेनभरबाट मिनियापोलिसको उडानको क्रममा उक्त घटना भएको थियो।

यात्रामा पाँच युवतीहरूलाई रोक लगाइएको थियो। ती मध्ये तीन युवतीहरूले आफ्नो पहिरनमाथि अर्काे पहिरन लगाएपछि उनीहरुलाई अनुमति दिइएको थियो। तर दुई युवतीलाई भने रोक लगाइएको छ।

युनाइटेड एयरलाइन्सका कर्मचारीहरूले ती युवतीलाई आफ्नो पहिरन फेर्नका लगि रोक लगाएका थिए। तीमध्ये एक १० वर्षकी मात्र थिइन्।

प्रकाशित: १४ चैत्र २०७३ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App