नेपाली संस्थद्वारा अमेरिकामा एकैदिन ६ राज्यमा रक्तदान

सोमबार, १४ चैत २०७३, १४ : ०० होमप्रसाद लम्साल

 न्यूयोर्क—अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।

ब्लड डोनर्स अमेरिकाको सहयोगमा सम्पन्न रक्तदानका लागि स्थानीय रुपमा सक्रिय विभिन्न संघ सस्थाहरुले उत्साहका साथ सहयोग गरेको महासचिव विष्टले बताए।

बढ्दो नेपाली समुदाय र त्यहीअनुसारको रक्त व्यवस्थापन गर्न सजिलो होस र नेपाली समुदायलाई आवश्यक पर्दा रगत उपलब्ध होस् भन्ने उद्देश्यले नासाले अमेरिकाको विभिन्न स्थानमा रक्तदान गरेको महासचिव शिव विष्टले बताए। 

नासाको संयोजनमा नर्थक्यारोलिनाको हाई प्वाईन्ट, साउथ क्यारोलिनाको मौल्डीन, नेटेसीको यसनिभर्सिटी अफ टेनेसी, जर्जियाको मोरियटा, फ्लोरिडाको रिभर व्रीज सेन्टर र अलवामा गरी ६ स्थानमा रक्तदान सम्पन्न गरिएको हो।

नासाले स्थानीय रुपमा सक्रिय संस्थालाई संयोजन गरी एकै पटकमा यतिधेरै स्थानमा रक्तदान गर्न सम्भव भएको बताइएको छ। ब्लड डोनर्स अमेरिकाको सहयोगमा सम्पन्न रक्तदानका लागि स्थानीय रुपमा सक्रिय विभिन्न संघ सस्थाहरुले उत्साहका साथ सहयोग गरेको महासचिव विष्टले बताए।

यो कार्यक्रमको आयोजना नासाको स्वास्थ तथा सामाजिक सेवा समितिका सदस्य तथा बोर्ड डाईरेक्टर एवं साउथ क्यारोलिना नेपलिज एसोसियसनका अध्यक्ष सतिस गुप्ताको सक्रियतामा भएको हो । यस्ता सामाजिक कामले नेपाली समुदायलाई अमेरिकामा स्थापित हुन पनि सहयोग पुग्ने छ भने नेपालीहरुलाई आवश्यकता पर्दा व्यवस्थापन गर्न सजिलो हुनेछ।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad