coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुकुरले खायो अस्पतालभित्रको बिरामी

नयाँ दिल्ली – भारतको मध्य प्रदेशको एक सरकारी अस्पतालमा कुकुरले ७० वर्षीया वृद्ध महिलालाई खाएको छ । यो भारतको मध्य प्रदेशमा पछिल्लो १० महिनामा घटेको १५ औँ आश्चर्य घटना मध्येको एक हो ।
अस्पतालमा कार्यरत सरसफाई कर्मचारीहरूका अनुसार यस घटनाले अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरूलाई आश्चर्य तथा पीडा दुवै दिएको छ ।
कोटवाली पुलिस स्टेशनका प्रमुखका मुकेश गौरका अनुसार कुकुरले आक्रमण गर्दासम्म उनी जीवितै थिइन्  । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित: १४ चैत्र २०७३ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App