सर्वमंगलको वार्षिकोत्सवमा रक्तदान

आइतबार, १३ चैत २०७३, १८ : ११ नागरिक

काठमाडौं— सर्वमंगल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

महिलाहरुद्वारा सञ्चालित सर्वमंगल सहकारीले काठमाडौं मैत्रीनगरस्थित आफ्नो कार्यालयमै रक्तदान कार्यक्रम आयोजना गरेको हो।

महिलाहरुद्वारा सञ्चालित सर्वमंगल सहकारीले काठमाडौं मैत्रीनगरस्थित आफ्नो कार्यालयमै रक्तदान कार्यक्रम आयोजना गरेको हो। सहकारीकी अध्यक्ष अजिता गौतमका अनुसार कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए।

सहकारीले संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरिएको छ। सहकारीले महिलाहरुको आर्थिक सहभागिता र सवलीकरणसँगै विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको गौतमले जानकारी दिइन्।






यसमा तपाईको मत

अन्य समाचार

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

Ncell Footer Ad