७ वैशाख २०८१ शुक्रबार
अर्थ

सर्वमंगलको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं— सर्वमंगल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

महिलाहरुद्वारा सञ्चालित सर्वमंगल सहकारीले काठमाडौं मैत्रीनगरस्थित आफ्नो कार्यालयमै रक्तदान कार्यक्रम आयोजना गरेको हो।

महिलाहरुद्वारा सञ्चालित सर्वमंगल सहकारीले काठमाडौं मैत्रीनगरस्थित आफ्नो कार्यालयमै रक्तदान कार्यक्रम आयोजना गरेको हो। सहकारीकी अध्यक्ष अजिता गौतमका अनुसार कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए।

सहकारीले संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरिएको छ। सहकारीले महिलाहरुको आर्थिक सहभागिता र सवलीकरणसँगै विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको गौतमले जानकारी दिइन्।

प्रकाशित: १३ चैत्र २०७३ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App