८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्पको स्वास्थ्य सम्बन्धि विधेयक खारेज

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको स्वाथ्य सम्बन्धि विधेयक आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारणले पास हुन सकेन । उनले पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको स्वाथ्य सम्बन्धि बिमालाई खारेज गरी नयाँ विधेयक ल्याएतापनि आफ्नै पार्टी दुई दर्जन भन्दा बढी सांसदहरूले समर्थन नगरेका कारणले खारेज हुने भएको छ ।
स्वीकृत हुनका लागि २ सय १८ मत चाहिनेमा उक्त मत पाउन नसकेका कारण उक्त विधेयक फिर्ता भएको हो ।
 

प्रकाशित: १२ चैत्र २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App