coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेड पाण्डाको छालासहित पक्राउ

रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धैबुङ–५ कालिकास्थानबाट उक्त रेड पाण्डाको छालासहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको शुक्रबार जिल्ला वन कार्यालय रसुवमा पठाएको छ।

प्रकाशित: ३ असार २०७३ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App