४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

ट्रम्पको सल्लाहकारमा छोरी इभाका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाका ट्रम्प ह्वाइट हाउसमा ट्रम्पको कार्यमा सहयोग गर्ने उद्देश्यले उनको सल्लाकारको रुपमा कार्य गर्ने भएकी छिन् ।
३५ वर्षीय इभाकालाई वेस्ट विंगमा काम गरेबापत कुनै पारिश्रमिक दिइने छैन । उनी संसारभरी कै हाई लेभलकी छोरी मान्छेको सूचीमा रहेकी छिन् । उनले महिला हितका क्षेत्रमा समेत केही गर्न चाहेको बताएकी छिन् ।  ह्वाइट हाउसकी प्रतिनिधिको रुपमा विश्वका प्रख्यात नेताहरूसँग उनको भेटवार्ता हुनेछ । देखिनलाई उनी ह्वाइट हाउसको एक कर्मचारीका रुपमा चिनिए पनि उनले कुनै पनि लाभको पद भने धारण गरेकी छैनन् ।

प्रकाशित: ११ चैत्र २०७३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App