coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक सर्‍यो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक केही दिन पर सरेको छ। बिहीबार बिहान बोलाइएको बैठक आइतबारका लागि सारिएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान साढे आठ बजे बैठक बोलाइएको छ। पाँच महिनापछि बस्न लागेको बैठकमा संविधान संशोधन, स्थानीय तह निर्वाचन, पार्टी संगठनलगायत विषयमा छलफल हुनेछ। बैठकमा कार्यसम्पदान समिति र विभाग प्रमुखको नाम प्रस्ताव गर्ने सभापति शेरबहादुर देउवाको तयारी छ।

प्रकाशित: १० चैत्र २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App