coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रजातन्त्र सेनानी उमा शर्माको निधन

उमा शर्मा।

विराटनगर–प्रजातन्त्र सेनानी उमा शर्माको निधन भएको छ । विराटनगरस्थित कोइराला निवासमा बस्दै आएकी शर्माको ७५ बर्षको उमेरमा आइतबार राति ९ बजे निधन भएको हो।

प्रजातान्त्रिक आन्दोनकी योद्धा शर्माले राजाको कु विरोधी आन्दोलका क्रममा २०१७ सालमा तीन वर्ष जेलजीवन बिताएकी थिइन्। उनी उमादिदीका नामबाट परिचित छिन्। कोइराला निवासको रेखदेख गर्दै आएकी शर्मा  क्यान्सरबाट पीडित थिइन्। क्यान्सरकै कारण उनको निधन भएको नेपाली कांग्रेस विराटनगर नगरसभापति भीम पराजुलीले जानकारी दिए।

 

प्रकाशित: २७ असार २०७३ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App