नागरिककर्मी यादवमाथी दुर्व्यवहार

मङ्गलबार, ०८ चैत २०७३, १९ : ५२ नागरिक

बारा- समाचार संकलनको क्रममा जिल्ला वन कार्यालय सिमरा, बारामा पुगेको अवस्थामा कार्यालयका कर्मचारीहरुले नागरिककर्मी उपेन्द्र यादवमाथि हातपातको प्रयास गर्नुको साथै गालीगलौज समेत गरेका छन्।

वन कार्यालको विरोधमा पटक पटक सामचार किन लेखेको भन्दै यादव माथि प्रमुख वन अधिकृत भैरव घिमिरेको इशारामा सहायक वन अधिकृत विन्देश्वर पटेल र शिवशंकर ठाकुर कुटपिटको प्रयास गरेका थिए।

पत्रकार महासंघको भवन बनाउने नाममा जिल्ला वन पैदावर आपूर्ति समितिबाट ४९ क्यू फिट काठ सहुलियत दरमा निकासा गराएर त्यस काठलाई बेच्न खोजिएको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराले काठ सहित ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएको समाचार नागरिक दैनिकमा सोमबार छापिएपछि कर्मचारीहरु आक्रोशित भएका छन।

समाचार संकलनको क्रममा मंगलवार जिल्ला वन कार्यालय बारामा पुगेको अवस्थामा नागरिक दैनिकका बारा संवाददाता तथा प्रेस युनियन बाराका उपाध्यक्ष उपेन्द्र प्रसाद यादवमाथि समाचारको विषयलाई लिएर हातपातको प्रयास गर्नुको साथ साथै गाली गाली गलौज गर्ने काममा संलग्न रहेका प्रमुख वन अधिकृत भैरव घिमिरे, सहायक वन अधिकृत शिवशंकर ठाकुर र विन्देश्वर पटेललाई पत्रकार महासंघ बाराले कारवाहीको माग गरेको छ।   

त्यसै गरि प्रेस युनियन बारा, मधेशी पत्रकार समाज बारा, छापा माध्यम राष्ट्रिय संजाल जिल्ला कार्य समिति बारा लगायतका पत्रकारका संघ संगठनले विज्ञप्ती निकाली पत्रकार यादवमाथि वन कार्यालयका कर्मचारीहरुले गरेको हातपातको घोर भत्र्सना गर्दै त्यस कार्यमा संलग्न रहेका कर्मचारीहरुको छानविन गरी कारवाहीको माग गरिएको छ ।

 






यसमा तपाईको मत

अन्य समाचार

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

२०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा...

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

Ncell Footer Ad