७ वैशाख २०८१ शुक्रबार
कला

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

काठमाडौं– गायिका प्रतीक्षा भण्डारीको आवाजमा 'भाउ खोज्ने त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

मोडेल माला लिम्बुको नृत्य रहेको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्।

भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा माला लिम्बुलाई  विचार पौड्यालले साथ दिएका छन् ।  युट्युबमा सार्वजनिक भएको १२ घन्टामै गीतलाई करिब ५० हजारले हेरेकाले आफूलाई हौसला मिलेको गायिका भण्डारीले बताइन्।

नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

 

प्रकाशित: ४ चैत्र २०७३ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App