८ वैशाख २०८१ शनिबार
कला

‘यात्रा’ लिएर दर्शकमाझ सुमन

काठमाडौं – पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी गायिका सुमन गुरुङले आफ्नै नयाँ गीत ‘यात्रा’ सार्वजनिक गरेकी छिन्। 

नेप टिभी नेटवर्कको पहिलो प्रस्तुती स्वरुप उनले उक्त गीत युट्युवमार्फत सार्वजनिक गरेकी हुन्। डिपी खनालको शब्द तथा रिकेश गुरुङको संगीतमा उनले उक्त गीतमा स्वर भरेकी छन्।

दिपेश बोहराको निर्देशन तथा हरिश सिंहको सम्पादनमा बनेको उक्त गीतको भिडियोमा इसु थापा र नविन लम्साललाई अभिनय गरेका छन्।

प्रकाशित: २ चैत्र २०७३ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App