coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले र मोर्चा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हावाई फायर

कोहलपुर— सभामा हिँडेका एमाले कार्यकर्तासँग मधेसी मोर्चाका कार्यकर्ताको जम्काभेट हुँदा नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा झडप भएको छ।

नेपालगञ्जको सभामा हिँडेका एमाले र्‍याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।

नेपालगञ्जको सभामा हिँडेको एमाले र्‍याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।

मोर्चा कार्यकर्ताले एमाले र्‍यालीथि ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको थियो। भिडन्त सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। लाठी चार्ज गर्दा स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको छ। 

प्रकाशित: १ चैत्र २०७३ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App