१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तस्बिरमा नेपाल र केन्याबीचको खेल (फोटो फिचर)

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि दोस्रो इनिङलाई २९ ओभरमा झारिएको थियो। डकवर्थ लुइस पद्धति अनुसार केन्यालाई जम्मा १०४ रनको चुनौती दिइएको थियो। खेल जारी रहँदै  पुन: दोस्रो पटक वर्षा भए पछि खेल स्थगित गरेर खेल २६ ओभरमा झारिएको थियो। २६ ओभरको खेलमा केन्यालाई ९४ रनको नयां लक्ष्य दिइएको थियो।    वर्षाका कारण खेल निर्धारित समय भन्दा झणडै साढे २ घण्टा ढिला गरि सुरु भएको थियो। जसका कारण पहिलो इनिङ ३८ ओभरमा छोट्याइएको थियो।

हेर्नुहोस् प्रबिन कोइरालाले खिचेका तस्बिरहरु: 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App