७ वैशाख २०८१ शुक्रबार
खेल

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेल सुरु गर्ने तयारी गरिएको छ। किर्तिपुर खेल मैदान दर्शकले खचाखच भरिएको छ।

निर्धारित समयमा खेल सुरु हुन नसकेपछि ५० ओभरको खेललाई ३८ ओभरमा झारिएको छ।  

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App