८ वैशाख २०८१ शनिबार
अन्य

गाविस/जिवस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना हेर्नुहोस्

काठमाडौं— सरकारले संघीय व्यवस्थालाई मुर्तरुप दिँदै  गाउँ विकास समिति, जिल्ला विकास समितिलाई खारेज गर्दै संघीय संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको सूचि सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक राजपत्रअनुसार मुलुकभित्र गाउँपालिका तथा नगरपालिका गरी ७ सय ४४ इकाइ रहनेछन्।

शुक्रबार सार्वजनिक राजपत्रअनुसार मुलुकभित्र गाउँपालिका तथा नगरपालिका गरी ७ सय ४४ इकाइ रहनेछन्। नेपालमा २४ वर्षदेखि अभ्यास हुँदै आएको गाउँ विकास समिति तथा जिल्ला विकास समिति खारेज भएका छन्। जिविस नभए पनि गाउँपालिका र नगरपालिकासँग संयोजन गर्न जिल्ला समन्वय समिति रहनेछ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार  नेपाल राजपत्रमा सूचना जारी गर्दै छ दशक लामो स्थानीय निकाय शुक्रबारदेखि स्थानीय तहमा रुपान्तरण भएको जानकारी दिए।

नयाँ संरचनामा अाफ्नो ठेगाना हेर्नुहोस् :

प्रकाशित: २७ फाल्गुन २०७३ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App