६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। दाहालले आज साँझ पाँच बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द आचार्यले बताए।

म्वोधनमा स्थानीय निर्वाचन, पछिल्ला राजनीतिक सम्वाद र सरकारका गतिविधि समेटिने जनाइएको छ

उनको सम्वोधनमा स्थानीय निर्वाचन, पछिल्ला राजनीतिक सम्वाद र सरकारका गतिविधि समेटिने जनाइएको छ। सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। मधेसी मोर्चा संविधान संशोधन नभइकन निर्वाचनमा भाग नलिने अडान राख्दै आएको छ। यही सेरोफेरोमा प्रधानमन्त्रीले सम्वोधन गर्न लागेका हुन्।  

 

प्रकाशित: १७ फाल्गुन २०७३ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App