coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केभिएमको स्थापना दिवसमा धिरज राईको प्रस्तुती

काठमाडौं- काठमाडौं विद्या मन्दिरको १८ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पप गायक धिरज राईले आफ्नो प्रस्तुती देखाएका छन्। उनले लुकी लुकीलगायतका चर्चित गीत गाएका थिए।

स्कुलको १८औं वार्षिकोत्सवमा संगीतकार राजु सिंह, गायक धिरज राई, सुनिल गिरीलगायतले प्रस्तुती दिएका थिए। सो अवसरमा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट छात्र,छात्रालाई प्रमाणपत्र वितरण गरिएको स्कुलका प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।

स्कुलले प्रत्येक वर्षको फागुन १४ गते आफ्नो स्थापना अबसर पारेर अभिभावक मनाउँदै आएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App