७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोर्चाले भाग नलिए पनि चुनाव भएरै छोड्छः साउद

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिए पनि चुनाव भएरै छाड्ने गरेका छन्।

‘चुनाव गर्नुपर्छ, कुनै पनि बहानामा रोक्नु हुँदैन,’ उनले भने, ‘मधेशी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरै हुँदैन। एक, दुई, तीन चुनाव भएरै छाड्छ, देश अब चुनावमय भएको छ।’ 

उनले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। संशोधनमा एमालेले पनि समर्थन गर्ने उनले बताए। 

उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने रिपाेर्टर्स क्लबमा उनले शनिबार दाबी गरे। 

प्रकाशित: १४ फाल्गुन २०७३ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App