८ वैशाख २०८१ शनिबार
राजनीति

माेर्चा पनि चुनावमा अाउँछ, जायज माग सम्बाेधन हुन्छः गृहमन्त्री निधि

भक्तपुर– उपप्रधानमन्त्री विमलेन्द्र निधिले मधेसको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्पन्न हुने बताएका छन्।  

पाइलट बाबा आश्रममा बिहीबार आएका गृहमन्त्री निधिले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा मधेसी मोर्चाले समेत भाग लिने बताए।  

यसअघि संविधान संशोधनमा नेकपा (एमाले)ले सहमति नदिँदा समस्या लम्बिए पनि अब ऊ सहमतिमा आउने जिकिर गरे। रासस 

प्रकाशित: १२ फाल्गुन २०७३ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App