बुटवल धागो कारखानाको जग्गा फिर्ता भएन

बुधबार, ११ फागुन २०७३, १६ : २८ नागरिक

रुपन्देही (तिलोत्तमा)– बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौं भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ । 

व्यवस्थापन कार्यालयको नाममा रहेको एक सय ४४ रोपनी जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । सो जग्गा धागो कारखनाबाट फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्न चाहने उद्योगीलाई प्रदान गर्ने योजना कार्यालयको रहेको छ । 

“जग्गामा अन्य उद्योग खोल्न सकिने सम्भवना छ,” व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले भन्नुभयो । विसं २०६४ देखि बन्द रहेको सो धागो कारखानाको करिब ३३ बिगाहा जग्गा रहेको छ । विसं २०३२ मा स्थापना भएको उक्त औद्योगिक क्षेत्रमा अहिले ६४ वटा उद्योग चालु अवस्थामा छन् । 

सरकारी स्वामित्वको बुटवल धागो कारखाना बन्द हुँदा सो उद्योगका करोडाँैं मूल्यपर्ने उपकरण जीर्ण छन् । स्थानीयवासीले उद्योग खुलाउन पटक÷पटक दबाब दिँदै आएका रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताए।

उद्योगले बुटवल औद्योगिक क्षेत्रलाई तिनुपर्ने करिब रु. एक करोड भाडा समेत तिरेको छैन। रासस 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad