७ वैशाख २०८१ शुक्रबार
समाज

नेता पुन अस्पताल भर्ना

काठमाडौँ–  नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्।

उच्च ज्वरो आएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो। नेता पुन हाल नर्सिङ केयरमा रहेका उनको परिवारले जनाएको छ।

गत वर्ष जन्डिस बिग्रिएपछि उनको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो। रासस

प्रकाशित: १० फाल्गुन २०७३ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App