coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१७६ उपन्यासका लेखक वेदप्रकाश शर्माको निधन

हिन्दी उपन्यासकार वेदप्रकाश शर्मा

नयाँ दिल्ली— चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्।

सन् १९९३ प्रकाशित बर्दिवाला उनको लोकप्रिय भएको थियो। यो पुस्तक करिब ८ करोड प्रति बिक्री भएको थियो।

१४ वर्षको उमेरमा साहित्य लेखन सुरु गरेका उनले आफ्नो जीवन कालमा उनले १७६ उपन्यास लेखेका छन्। सन् १९९३ प्रकाशित बर्दिवाला उनको लोकप्रिय भएको थियो। यो पुस्तक करिब ८ करोड प्रति बिक्री भएको थियो। उनले आधा दर्जन फिल्मको स्क्रिप्ट पनि लेखेका छन्।

नेपालमा समेत उनका थुप्रै पाठक प्रशंसक छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App