coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालाजुमा स्कुटर दुर्घटना, दुई महिलाको मृत्यु

काठमाडौं– बालाजु गंगाहलस्थित सडकमा शुक्रबार एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ।

ना.५ ख ८४६५ नम्बरको ट्रकले बा.७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मकवानपुर मनहरी घर भएकी ३८ वर्षीया रिना कुमारी राईको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी ३० वर्षीया सोनिया थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App