८ वैशाख २०८१ शनिबार
समाज

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

काठमाडौं– ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ। 

बज्रबाराही–१४ लेलेस्थित दिपक नगरकोटीको घर अगाडी पार्किङ गरि राखेको बा। ३ क २७७८ नंबरको मिनी ट्रकको व्याट्री सर्ट भई शुक्रबार आगलागी भएको प्रहरीले जनाएको छ।

यसैगरी सुनसरी जिल्लाको अमडुवा–५ स्थित जुमन मियाको घरमा रहेको मोबाइल पसल र किराना पसलमा विद्युत् लाइन सर्ट भई शुक्रबार आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App