काठमाडौं– बुढानीलकण्ठस्थित एक निर्माणाधिन घरबाट विभिन्न धनमाल चोरी भएको छ।
नगरपालिका–८ च्यासिनटोलस्थित सुमन खत्रीको बन्दै गरेको घरबाट शुत्ररबार नगद १६ हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना गरी ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०७३ ०९:३४ शुक्रबार