coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार महासंघ पर्वतमा तिवारी

पर्वत- नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा नागरिककर्मी छविलाल तिवारी निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न शाखाको पाँचौ अधिवेशनबाट तिवारी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन।

अधिवेशनले उपाध्यक्षमा प्रनिश गिरी, रन्जना खत्री, सचिवमा गणेश गिरी, कोषाध्यक्षमा राजबाबु पिसी, सहसचिवमा राजु पौडेल र इन्दु तिवारी चयन गरेको छ।

सदस्यमा उत्तमप्रसाद अधिकारी, बिषन क्षेत्री, साजन परियार, महेन्द्र जिसी, देवराज पुरी, किशोर सापकोटा, डिलबहादुर विक, कृष्ण अखेली, सार्जन पौडेल, सुबास लामिछाने चयन भए।

यसैगरी केन्द्रीय प्रतिनिधिमा ओमप्रसाद घायल, दुर्गाप्रसाद शर्मा, अगन्धर तिवारी, प्रकाश बराल, गणेश पौडेल, लक्ष्मण सापकोटा, राजेन्द्र पहाडी, सन्तोष थापा, कालिका केसी, मुरारी शर्मा र भुमिराज शर्मा छनौट भए।

प्रकाशित: ४ फाल्गुन २०७३ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App